कोरोना संक्रमितको संख्या पुग्यो ५१६

12

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज राति ८ः१५ बजे गरेको अपडेटअनुसार थप ९ जनामा कोरोनाको संक्रमण भएको छ । जसमा ६ जना बारामा, भक्तपुर, मकवानपुर र सप्तरीमा एकरएक जना रहेका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम