भुकम्पको केन्द्रबिन्दु दोलखा

128

पूर्व तथा मध्य नेपालमा मंगलबार मध्यरातमा भुकम्पको धक्का महसुस भएको छ ।

राति ११:५३ मा गएको भुकम्प दोलखा केन्द्रबिन्दु बनाई ५.३ रेक्टर स्केलको गएको जानकारी प्राप्त भएको छ । थप बिवरण आउन बांकी रहेको छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम