नेकपा स्थायी कमिटी बैठक आव्हान

11

नेपाल कम्युनिष्ट पार्टीले स्थायी कमिटी बैठक आव्हान गरेको छ। सत्तारुढ नेकपाले बुधबार ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।

२० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई वैठक माग गर्दै लिखित पत्र नै पठाए पश्चात बैठक आव्हान गर्न बाध्य पारेको एक नेताले बताएका छन् ।

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम