र्इजरायलमा उभाैली साकेला २०७७ मे १५ तारिख शुक्रबार मनाउने तैयारी

64

हाम्राे पेज तेलअभिव : बैदेशिक राेजगारिका लागी नेपालका बिभिन्न जिल्लाबाट  र्इजरायलमा अाएका किरात रार्इ यायाेख्खाहरूकाे सक्रियतामा सन २०१२ मा स्थापित  किरात रार्इ यायाेख्खा नेपाल र्इजरायलले किराती धर्मकाे सरक्षणमा बिषेश याेगदान दिने उद्धेश्यले स्थापना काल देखि नै उभाैली र उधाैली साकेलालार्इ भव्य रूपमा प्रस्तुत गर्दे अाएकाे छ । साेही क्रमलार्इ निरन्तरा दिदै उभाैली साकेला २०७७ काे तैयारीमा किरात रार्इ यायाेख्खा नेपाल र्इजरायल जुटेकाे छ । यस बर्षकाे उभाैली साकेलामा  चर्चित गायिका सत्यकला रार्इकाे साथमा गायक पदम रार्इ र गायक तथा संगितकार महेन्द्र रार्इकाे बिषेश प्रस्तुतीमा उभाैली साकेला २०७७ का साथै यले सम्वत ५०८० भव्य रूपमा मनाउने तैयारी थालिएकाे संरक्षक बाल कुमार रार्इले हाम्राे पेजलार्इ जानकारी दिनु भयाे।

मे १५ तारिख तेलअभिवकाे इभ पार्टी प्यालेस याद खरूचिम  १५ मा हुने कार्यक्रमलार्इ भव्य रूपमा मनाउनका लागी इजरायलमा रहेकाे किरात रार्इ यायाेख्खा परिवार लगाएत् सबै संघ सस्थाहरूमा सहभागिताकाे लागी अायाेजकले अनुरेाध गर्नु भएकाे छ । कार्यक्रम साझ ६ बजेबाट शुरू हुने छ ।

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम