VISIT NEPAL 2020 काे प्रचार सँगै मिलन र प्रकाश सपुत इजरायल अाउदै

95

हाम्राे पेज तेलअभिव : नेपाल आदिवासी जनजाति महासंघ इजरायलले चर्चित कलाकारहरु मिलन नेवार र  प्रकास सपुत काे साथमा VISIT NEPAL 2020  साँगितिक साझ अायाेजना गरेकाे छ  ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायलका महा सचिव खुशी क्ले तमुस्योले सामाजिक सञ्जाल मार्फत जारी गरेकाे सुचना अनुसार तेलअभिवकाे हागना १३५ मा हुने कार्यक्रममा  VISIT NEPAL 2020 काे प्रचार प्रसार सँगै  चर्चित कलाकारहरु मिलन नेवार र  प्रकास सपुत बिषेश प्रस्तुती रहने बताइएकाे छ । कार्यक्रम मार्च १३ तारिख  शुक्रबार ७ बजेबाट शुरू हुने छ ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायलबाट जारी सुचना

नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनमा नेपालबाट आमन्त्रित चर्चित राष्ट्रिय कलाकारहरु प्रकास सपुत र मिलन नेवार आमात्यको साथमा VISIT NEPAL 2020 सांगीतिक साझ कार्यक्रम तेलअभिव स्थित हागना १३५ हलमा निम्न मिति, सयम र स्थानमा हुन गैरहेको हुँदा उपस्थिति भई सांगीतिक मनोरञ्जन लिनु हुन इजरायल मा कार्यरत सम्पूर्ण नेपालि दाजु भाइ तथा दिदि बहिनि हरुमा नेफिन इजरायल परिवार हार्दिक निमन्त्रणा गर्दछौं । धन्यबाद

मिति: १३ मार्च २०२० सुक्रबार
स्थान: हगान १३५ तेल अभिव
समय : ठिक ७:०० बजे साझ

टिकटको लागि सम्पर्क नम्बर
०५८५४७८५५६,०५४४४१०५७९,०५४३४५११९३३,०५४३४६२३२४,०५४९९३९५९९, ०५३७८२२४११, ०५४९०१५६१६, ०५५९९७७२८६, ०५४८३५५३४५ ,
खुशी क्ले तमुस्यो
महासचिव

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम