तेलअभिवमा साँगितिक धमाका २०२० हुदै संकलित रकम  बिपन्न बालबालिकाहरूलार्इ

256

हाम्राे पेज तेलअभिव : बैदेशिक राेजगारिका लागी र्इजरायलमा कार्यरत नेपालीहरूका लागी खबर बिहानी अनलाइन मिडिया र रूद्र मिडिया प्रा.ली द्वारा सञ्चालित बुद्ध सन्देश डटकमकाे सयुक्त अायाेजनामा नेपाल भ्रमण बर्षकाे प्रचार प्रसार संगै प्रेम दिवस (Valentine Day) अवसर पारेर नेपालका चर्चित कलाकारहरूकाे साथमा साँगितिक धमाका २०२० काे अायाेजना गरेकाे छ ।

हास्य कलाकार राजा राजेन्द्र पाेखरेल ,नेपाल अार्इडल रबि अाेड,चर्चित गायक अमृत खाती, बैकुण्ठ महत लगाएत पुरूषाेतम पाैडेलकाे बिषेश प्रस्तुती रहने साँगितीक धमाका २०२० बाट संकलित रकम बिपन्न बालबालिकाहरूलार्इ उपलब्ध गरार्इने अायाेजक तेन्जीन शेर्पाले बताउनु भयाे ।

कार्यक्रम यहि फ्रेबुअरी १४ तारिख शुक्रबार तेलअभिव नजिकै रहेकाे बेतबारबर हा हागाना मा साझ ७ बजेबाट शुरू हुने छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम