यहि शनिबार तेलअभिवमा भगवान सत्य सार्इ बाबाकाे ९४ अाै शुभ जन्माेत्सव मनार्इदै

42

तेलअभिव :  भगवान सत्य सार्इ बाबाकाे ९४ अाै शुभ जन्माेत्सव भव्य रूपमा मनाउने तैयारीमा श्री सत्य सार्इ केन्द्र तेलअभिव जुटेकाे छ । यहि २३ नाेवेम्बरमा पर्न गएकाे भगवान सत्य सार्इ बाबाकाे ९४ अाै शुभ जन्माेत्सवलार्इ सत्य सार्इ केन्द्र तेलअभिवले २३ तारिख शनिबार बिहान १० बजेबाट बिबिध धार्मिक अनुष्ठान,भजनकृतन अारती गरेर मनार्इन लागेकाे श्री सत्य सार्इ केन्द्रका अध्यक्ष नेहा सार्इ ले जानकारी दिनु भयाे । बाबाकाे ९४ अाै शुभ जन्माेत्सवमा सहभागितामालागी हार्इफा,जेरूसेलम लगाएत तेलअभिवका बिभिन्न स्थानबाट सार्इ भक्तहरूकाे सहभागीता हुने भएकाेले इजरायलमा कार्यरत साइ भक्त लगाएत् सबै सबैममा सहभागिताकाे लागी सत्य साइ केन्द्रले अाग्रह गरेकाे छ ।  कार्यक्रम तेलअभिवकाे हार्चियाेन मार्गमा(३५) रहेकाे सत्य साइ केन्द्रकाे मन्दिरमा हुने छ ।

सम्पर्कका लागी 0549871911

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम