गैर अावासिय नेपाली संघ NRNA इजरायलले भाबी याेजना सार्वजनिक गर्दे

46

हाम्राे पेज तेलअभिव : गैर अावासिय नेपाली संघ NRNA इजरायलले यहि शुक्रबार नेवेम्बर १५ तारिख तेलअभिवमा एक पत्रकार सम्मेलनकाे अायाेजना  गरेकाे छ । गैर अावासिय नेपाली संघ NRNA इजरायलले जारि गरेकाे सुचनामा गैर अावासिय नेपाली संघ NRNA इजरायलकाे भाबी याेजना र पुरानाे कार्य समितीले गरेकाे कार्यहरूबारे साेही पत्रकार सम्मेलन मार्फत जानकारी गराउने बतार्इएकाे छ। शुक्रबार साझ ५ बजेबाट शुरू हुने कार्यक्रमका लागी इजरायलमा स्थापित संघ सस्था लगाएत मिडिया कर्मीहरूलार्इ सहभागिताकाे लागी अनुराेध गरेकाे छ । साेही सुचनामा शनिबार नवेम्बर १५ तारिख मृत सागर र जेरूसेलमकाे चिडिया घरमा भ्रमण राखिएकाे हुदाँ सहभागिता जनाउने यात्रुहरूले सम्पर्क गर्न अनुराेध समेत गरेकाे छ ।

भ्रमण मिती =
नोभेम्बर १६ तारीक सनीबार
जाने समय बिहान ५.३० बजे
फर्कने समय साझ ५ बजे सम्म तेलबीब आईपुग्ने
सम्पर्क नम्बर
शान्ता ज्ञवाली 0549072731
गणेश गिरी 0546554545
राज क्षेत्री 0539571575
आयोजक

एनआरएनए एनसीसी इजरायल

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम