तेलअभिवमा सलाेम नेपाल मुभमेन्ट साेसाइटीले शुभकामना अादान प्रदान गर्ने

23

हाम्राे पेज तेलअभिव : सलाेम नेपाल मुभमेन्ट साेसाइटीले नेपाल संम्बत ११४०,म्हपुजा,छठ,ईदकाे अवसरपारी  शुभकामना अादन प्रदान गर्ने भएकाे छ । तेलअभिवकाे Welfson 66.Tel aviv. स्टेटमा रहेकाे एक हलमा यहि अक्टाेवर २५ तारिख शुक्रबार राती ७ बजेबाट अायाेजित शुभकामना अादान प्रदान कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० लार्इ प्रवर्द्धन गर्नकाे लागी प्रचार प्रसार अभियान शुरू गर्ने सलाेम नेपाल मुभमेन्ट साेसाइटी द्वारा जारी बिज्ञप्ती मा भनिएकाे छ ।

शुभकामना अादान प्रदान कार्यक्रममालार्इ भव्य रूपमा सम्पन्न गर्नकन लागी इजरायलमा कार्यरत सबै नेपालीहरूमा सहभागीकाे लागी साेही बिज्ञप्ती मार्फत अनुराेध गरीएकाे बतार्इएकाे छ ।

सलाेम नेपाल मुभमेन्ट साेसाइटीले जारी गरेकाे बिज्ञप्ती काे पुर्ण पाठ

हार्दिक निमन्त्रणा गर्दछौ ….
सलोम नेपाल मुभमेन्ट सोसाईटी सामाजिक संस्था द्वारा दिपावली,छड पर्ब,म्हपुजा,ईद नेपाल संम्बत ११४० लगायत नेपालीहरुले मनाउने सम्पूर्ण पर्बहरु र नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धन सम्बन्धमा शुभकामना आदानप्रदान निम्न मिती स्थान र समयमा गरिने भएकोले ईजरायलमा कृयासिल सम्पुर्ण सामाजिक संघ संस्था,,राजनिति संगठन, जातिय तथा धार्मिक संस्था, संचारकर्मी, विध्यार्थी, बुद्धिजिवी लगायत नेपाली भाषी दाजुभाई तथा दिदिबहिनिहरुलाई निर्धारित समयमै उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।र २६ तारीक जेरुसलमको रमणीयस्थल चुन गुफाको अबलोकन भ्रमण समेत रहेको छ ।

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउने नेपाल सरकारको प्रतिबद्धतालाई टेवा पुराउने उदेश्यले पर्यटक को प्रब्धन प्रचारप्रसार ब्यपक गरी संवृद्ध नेपाल सुखी नेपाली वनाउने अभियान स्वरु प्राकृतिक सुन्दरता साँस्कृतिक सम्पदा र जैविक विविधता उक्त देश नेपाल बिश्वकै उत्कृष्ट नमुना पर्यटकीय गन्तव्यका विश्वको सर्वोच्च शिखर सगरमाथा गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा शान्ति झल्काउने स्वयम्भु जनकपुर धाम रारा मनमोहक मुस्ताङ अन्नपुर्ण सिन्धुली गडी मनै लोभ्याउने चम्किला हिमालहरू, शितलता दिने पहाड अनि न्यानोपन प्रदान गर्ने तराईका फाँटहरू सौन्दर्य र संस्कृतिका खानी नेपालमा पर्यटनको अथाह सम्भावना रहेकोले २० लाख भन्दा बढी बिदेशी पर्यटक देशमा भित्राउने उदेश्यका साथ समृद्ध नेपाल र सुखी नेपाली भन्ने नारा का साथ नेपाल सरकार ले गर्न लागेको Visit Nepal 2020 लाई सार्थक बनाउनु हामी देश तथा बिदेशमा रहेका नेपालीहरु को महत्वपुर्ण भुमिका रहन्छ ।यसै क्रममा हाम्रो परोपकारी सामाजिक संस्था सलोम नेपाल मुभमेन्ट सोसाइटीले नेपाल सरकार को समृद्ध नेपाल सुखी नेपाली नारा लाई साकार बनाउन भिजिट नेपाल 2020 सफल पारौ भन्ने संदेशका साथ प्रचार प्रसार कार्यक्रम सुरु गरेका छौ । बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाई तथा दीदिबहिनीहरु स्थापित संघ संस्था संगठन नेपाली राजदुताबासहरुलाई भिजिट नेपाल 2020 सफल पार्न ब्यापक प्रचारप्रसार गर्न हार्दिक अपिल गर्दछौ |
मिती_25 अक्टोबर 2019 शुक्रबार |
स्थान _Welfson 66.Tel aviv.
समय_साँझ ७ बजे |
भ्रमण प्रस्थान
मिती 26अक्टोबर 2019 शनिबार |
प्रस्थान स्थान लेबेन्सकी पार्क |
समय ठीक 6.30 ब्यहान |
फर्कने समय ठीक 6 बजे Tel aviv.|
सलोम नेपाल मुभमेन्ट सोसाईटी परिवार |

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम